२०७७/ ४/ २७/ मङ्गलवार

 

आज काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

आज काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं । साल श्रावण २६ गते सोमबार काठमाडौँ उपत्यकामा ४४ जनामा कोरोना संक्रमित थपिएका छन् । [caption id="attachment_3185" align="aligncenter" width="300"] काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी जम्मा संख्या ४४ पुगेको हो । जिल्ला गत रुपमा हेर्ने हो भने काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका[…]

१८ घन्टा अगाडी 0

२४ घन्टामा थपिए ३३८ कोरोना संक्रमित

२४ घन्टामा थपिए ३३८ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो 24 घण्टामा 338 जना कोरोना संक्रमितहरु फेला परेका छन् । [caption id="attachment_3185" align="aligncenter" width="300"] सोमबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २३,३१० पुगेको छ ।[…]

२० घन्टा अगाडी 0

आज काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

आज काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं । साल श्रावण २६ गते सोमबार काठमाडौँ उपत्यकामा ४४ जनामा कोरोना संक्रमित थपिएका छन् । [caption id="attachment_3185" align="aligncenter" width="300"] काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी जम्मा संख्या ४४ पुगेको हो । जिल्ला गत रुपमा हेर्ने हो भने काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

धेरै..

अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स

अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स

त्रिभुवन विमानस्थलमा आगलागी

त्रिभुवन विमानस्थलमा आगलागी



च्याम्पियन लिग : युभेन्ट्सको खेल यसै साता, कहाँ र कहिले हुदै छ खेल ?

च्याम्पियन लिग : युभेन्ट्सको खेल यसै साता, कहाँ र कहिले हुदै छ खेल ?

काठमाडौं । १-० ले पछाडी रहेको युभेन्ट्सले यो साता च्याम्पियन लिग दोश्रो लेग अन्तर्गत लियोनको सामना आफ्नै घरेलु मैदान एलिएन्ज स्टेडियममा गर्दै छ । यूरोपियन च्याम्पियन लिग फुटबल विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोकिएको थियो, अन्तिम १६ का केहि खेलहरु सम्पन्न भैसकेका र केहि खेलहरु...

कुटिएका सेक्युरिटी गार्डलाई सम्पर्कमा आउन मलेसियास्थित नेपाली दूतावासको सूचना

कुटिएका सेक्युरिटी गार्डलाई सम्पर्कमा आउन मलेसियास्थित नेपाली दूतावासको सूचना

काठमाडौँ । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि निर्घात कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढेपछि मलेसियास्थित नेपाली दूतावासले पीडितको पहिचान खोज्न सुरु गरेको छ । दूतावासले पिटिएका व्यक्तिलाई सम्पर्कमा आउन शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ । सेक्युरिटी गार्डमाथि कुटपिट भइरहेको भिडियो बिहीबारदेखि सामाजिक सञ्जालमा भाइरल...

इजरायलको प्रधानमन्त्री कार्यालयमै पुग्यो कोरोना

इजरायलको प्रधानमन्त्री कार्यालयमै पुग्यो कोरोना

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री कार्यालयले यो पुष्टि गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयका कर्मचारी क कसको सम्पर्कमा थिए अहिलेसम्म थाहा हुन सकेको छैन् । नेतान्याहु ७० सालका छन् । यसअघि पनि नेतान्यहु...

अर्थबजार

दराजबाट सार्वजनिक भयो अपाचे आरटीआर १६० फोर भी सिंगल डिस्क

दराजबाट सार्वजनिक भयो अपाचे आरटीआर १६० फोर भी सिंगल डिस्क

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोर भी को सिंगल डिस्क भेरियन्ट दराज एप मार्फत सार्वजनिक गरेको छ । कम्पनीले यसअघि...

ज्ञान विज्ञान

दश करोडको मोबाइल प्रभावित पारिरहेको खतरनाक एप, तपाईंको फोनमा पनि छ कि ?

दश करोडको मोबाइल प्रभावित पारिरहेको खतरनाक एप, तपाईंको फोनमा पनि छ कि ?

काठमाडौँ । एक चिनियाँ एन्ड्रोइड मोबाइल एपले दश करोडभन्दा बढी प्रयोगकर्ताको डाटा प्रभावित पारिरहेको सार्वजनिक भएको छ । चिनियाँ कम्पनी क्युभिडियो इंकले बनाएको ‘भिभा–भिडियो’ एपले प्रयोगकर्ताको विभिन्न डाटा चोर्ने प्रणाली अपनाएको पाइएको हो । गुगलको प्ले स्टोरमा रहेको यो एप निःशुल्क डाउनलोड गर्न मिल्ने र भिडियो इडिटिङका लागि राम्रो भएका कारण यसका प्रयोगकर्ता झन्डै...

शिक्षा

प्याब्सन र नेशनल प्याब्सनले सरकारसँग सहुलियत माग गरे

प्याब्सन र नेशनल प्याब्सनले सरकारसँग सहुलियत माग गरे

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरूकाे छाता संगठन प्याब्सन र नेसनल प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी सरकारसँग राहतकाे माग गरेका छन् । उनीहरूले राहत प्याकेज उपलब्ध नगराइए निजी विद्यालय बन्द हुनसक्ने समेत चेतावनी दिएका छन् ।...

गणित शिक्षक शिक्षिकाहरुलाई नि:शुल्क रुपमा ICT तालिम सप्पन्न

गणित शिक्षक शिक्षिकाहरुलाई नि:शुल्क रुपमा ICT तालिम सप्पन्न

काठमाडौँ । Try For Learn Pvt. Ltd. ले कोभिड- १९, महामारीका कारण एकान्त बसाईमा रहनु भएका गणित शिक्षक शिक्षिकाहरुलाई तालिम दिएको छ । Geogebra र Virtual Whiteboard केन्द्रित ICT तालिम दिई अझै सृजनशील बनाई पठनपाठनलाई...

आज काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

आज काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं । साल श्रावण २६ गते सोमबार काठमाडौँ उपत्यकामा ४४ जनामा कोरोना संक्रमित थपिएका छन् । [caption id="attachment_3185" align="aligncenter" width="300"] काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी जम्मा संख्या ४४ पुगेको हो । जिल्ला गत रुपमा हेर्ने...
२४ घन्टामा थपिए ३३८ कोरोना संक्रमित

२४ घन्टामा थपिए ३३८ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो 24 घण्टामा 338 जना कोरोना संक्रमितहरु फेला परेका छन् । [caption id="attachment_3185" align="aligncenter" width="300"] सोमबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या...

सुटकेशमा भेटिएको शवको पहिचान

सुटकेशमा भेटिएको शवको पहिचान

काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स रुपमा हत्या गरी सुटकेशमा फ्याकिएको शवको पहिचान भएको छ । उक्त सुटकेशभित्र भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टा नभएको र...

जनकपुरमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

जनकपुर । जनकपुरमा कोरोना संक्रमणबाट आइतबार एक जनाको ज्यान गएको छ । जनकपुरको बिनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा उपचार गराइरहेका सोही अस्पतालमा गार्डका रुपमा कार्यरत एकजना पुरुषको कोरोनाको कारण ज्यान गएको हो । ज्यान जानेमा...

फिचर पोस्ट

किन दिए भारतका विदेश मन्त्रीले नेपाललाई धन्यवाद ?

किन दिए भारतका विदेश मन्त्रीले नेपाललाई धन्यवाद ?

काठमाडौं । कोझिकोड विमान दुर्घटनामा नेपालले सहानुभूति सन्देश दिएको भन्दै भारतीय परराष्ट्र मन्त्री यस जयशंकरले...

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे के होला निर्णय ?

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे के होला निर्णय ?

काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ । सोमबार बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले...

खेल संक्षेप

विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
उपत्यका कोरोना सङ्क्रमित बढे पछी साँगामा रोक
वीरगन्जमा कोरोनाबाट मृत्यु हुने २२ पुग्यो