२०७७/ ४/ २४/ शनिवार

 

छुटेको भोलि पल्ट नै पर्याे पुनराअवलोकनको मुद्दा

प्रकाशित मिति: २०७७/ ४/ ९/ शुक्रवार

काठमाडौँ । सर्बाेच्च अदालतको आदेशले छुटेका सशस्त्र प्रहरीका पूर्व डिआइजि रञ्जन कोइरालाबिरुद्ध पुनराअवलोकनका लागि मुद्दा दर्ता भएको छ ।

नेपाल सरकारको तर्फबाट नायब महान्यायधिबक्ता डा.टेकबहादुर घिमिरेले पुनराअवलोकनको लागि निवेदन दर्ता गराएका हुन् ।

कोइराला छुटे लगत्तै सामाजिक सञ्जालमा नेपाल सरकार र सर्बाेच्च अदालतको तीब्र बिरोध भइरहेको छ ।

यसमा तपाइको मत

Facebook Comment