२०७७/ ३/ २८/ आइतवार

 

आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो

प्रकाशित मिति: २०७६/ ६/ ३/ शुक्रवार

 

काठमाडौ , संबिधान दिवसको अबसर पारेर नेपाल आयल निगमले खाना लकाउने एलपी ग्यासको मूल्य घटाएको छ । एक हजार तीन सय पचहत्तर पर्ने ग्यासको मुल्यमा २५ रुपैया घटाएर अब एक हजार तीन सय पचास रुपैयाँ कायम गरेको छ । घटेको मूल्य शुक्रवार राती देखि नै कार्यन्वयनमा आउने छ ।

त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ

यसमा तपाइको मत

Facebook Comment